You are viewing the translated version of अधिकार प्रत्यायोजन.

Rule 40
अधिकार प्रत्यायोजन
यस नियमावली बमोजिम महासचिवलाई प्राप्त अधिकार निजले सचिव वा सङ्घीय संसद सचिवालयका वरिष्ठ अधिकृतले प्रयोग गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ।